SEE,+2, परिक्षाामा सहभागिहुनुहुने ४० जना विद्यार्थीहरु लाइ निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गरेकाे छ । छात्रवृद्धि पाउनकाे लागि 50 Marks Objective Question काे Exam हुने छ । र Pass हुनकाे लागि 40 Marks ल्याउनु पर्ने छ ।